FAQs Complain Problems

सूचना तथा समाचार

विजय दशमी, शुभ दिपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा हार्दिक शुभकामना !!

हिन्दूहरुको महान् चाड विजय दशमी, शुभ दिपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा गाउँपालिकाबासी तथा आम शुभचिन्तकहरुमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

मोतिबिन्दुका विरामीहरुका लागि इन्द्रसरोवर ग्रामीण आँखा केन्द्र,कुलेखानीमा मिति २०८०/०६/१३ गते निःशुल्क अप्रेशन

स्थानीय आयोजक इन्द्रसरोवर गाँउपालिका र हेटौंडा सामुदायिक आँखा अस्पताल अन ड्रिम अन्धोपन परियोजना तथा तिलगंगा आँखा प्रतिष्ठनको आयोजनामा गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा निःशुल्क आँखा शिविर संचालन गरि निःशुल्क आँखा शिविरबाट पहिचान भएका मोतिबिन्दुका विरामीहरुका लागि इन्द्रसरोवर ग्रामीण आँखा के

वडा न. ४ को फाखेल स्वास्थ्य चौकी र वडा न. ५ को वडा कार्यालयमा भएको निःशुल्क आँखा शिबिर

आज मिति २०८०/०६/१० गते इन्द्रसरोवर गाउँ पालिकाको आयोजना तथा हेटौडा सामुदायिक अस्पताल र अन ड्रीम अन्धोपन परियोजनाको प्रबिधिक सहयोगमा वडा न. ४ को फाखेल स्वास्थ्य चौकी र वडा न.

Pages

//