FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

वडा नं.२ भालुखर्कमा संचालित ३ महिने ढाका बुनाइ सीप विकास तालिम

इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा  गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत वडा नं.२ भालुखर्कमा संचालित ३ महिने ढाका बुनाइ सीप विकास तालिम यसै गाउॅंपालिकाका उपाध्यक्ष श्री उमा कुमारी लामाज्यूको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत श्री प्रलाद कार्की ज्यु र २ नं.

१ दिने चेतना मुलक कार्यक्रम र स्वास्थ्य विमा कार्ड, मेशिन औजार तथा शौक्षिक सामाग्री वितरण

मिति २०८० असार १२ गते इन्द्रसरोवर गाउँपालिकाको आर्थिक सहयोग र दलित समन्वय समिति इन्द्रसरोवरको आयोजनामस १ दिने चेतना मुलक कार्यक्रम र स्वास्थ्य विमा कार्ड, मेशिन औजार तथा शौक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भयो।

किसान सूचीकरण सम्बन्धी एक दिने वडास्तरीय अभिमुखीकरण कार्यक्रम

इन्द्रसरोवर गाउँपालिका कृषि विकास शाखाको आयोजनामा इन्द्रसरोवर गाउँपालिका अन्तर्गतका ५ वटै वडाको कृषक समूहहरुको पदाधिकारीहरुलाई किसान सूचीकरण सम्बन्धी एक दिने वडास्तरीय अभिमुखीकरण कार्यक्रम वडा अध्यक्ष , कार्यपालिका सदस्य,वडा सदस्य ज्युहरुको उपस्थितिमा सम्पन्न गरिएको छ ।

पाटीचौर राममन्दिर सडकको अनुगमन

पाटीचौर राममन्दिर सडकको अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, योजना तथा प्रशासकीय अधिकृत, प्राविधिक शाखा प्रमुख, प्राबिधिक शाखाका कर्मचारीहरु, सम्बन्धित वडाका प्राविधिक तथा अन्य सरोकारवालाको संयुक्त अनुगमन टोलिले कार्यप्रगति अबलोकन गर्नुका साथै गुणस्तरीय काम गरि समयमै सम्

Pages