FAQs Complain Problems

सूचना तथा समाचार

सब इन्जीनियर तथा असिस्टेन्ट सब-इन्जीनियर को अन्तर्वाता मिति र स्थान

इन्द्रसरोवर गाउँपालिका द्वारा आहवान गरिएको विभिन्न  प्राविधिक पदको लागि सुचिकृत उमेद्वार हरुको  अन्तर्वार्ता  उल्लेखित मिति र स्थानमा  हुने  जानकारी सम्बन्धित सबैमा जानकारी गराइन्छ |  

बाल सहजकर्ता योग्यताक्रम अनुसार सफल उम्मेदवार हरुको सुची

प्रदेश नं ३ कै पहिलो बाल मैत्री स्थानीय तह  घोसणा उन्मुख यस इन्द्रसरोवर गाउँपालिका द्वारा  बालमैत्री अवधारणा  कार्यान्वयन प्रयाजनार्थ  बाल सहजकर्ता  (संख्या ४ ) हरुको खुल्ला आवेदन माग गरिएकोमा कार्य अनुभब, योग्यता , अन्तर्वार्ता र  सिप परिक्षण  बाट  योग्यता क्रम अनुसार छनौट भएका तथा बैकल्पिक  नाम

प्रारम्भिक सहकारी संस्था हरुसंग आवेदन आह्वान गरिएको सूचना

इन्द्रसरोवर गाउँ पालिका अन्तर्गतका  निर्धारित क्षेत्रमा  कार्यक्षेत्र रहेका  प्रारम्भिक  सहकारी  संस्था  हरुलाई उल्लेखित कार्यशर्त बमोजिम CDMP प्रोग्राम  अन्तर्गतका  कार्य   गर्न  खुल्ला प्रतिस्पर्धा बाट  आवेदन  पेश गर्न  सूचना आह्वान गरिएको छ |

दस्तावेज: 

Pages