FAQs Complain Problems

समाचार

इन्द्रसरोवर गाउपालिकाको आ.व २०७६/०७७ को स्वीकृत कार्यक्रम अनुसार इन्द्रसरोवर गाउपालिका वडा न ३ सिस्नेरिमा घास्को बीउ (सुपर नेपियर) बितरन गर्नुका साथै पशु स्वास्थ्य ब्यबस्थापनका लागि औषधि वितरण र पशुपन्छी तथा मत्स्य उपचार सेवा कार्यक्रम सन्चालन

इन्द्रसरोवर गाउपालिकाको आ.व २०७६/०७७ को स्वीकृत कार्यक्रम अनुसार इन्द्रसरोवर गाउपालिका वडा न ३ सिस्नेरिमा घास्को बीउ (सुपर नेपियर) बितरन गर्नुका साथै पशु स्वास्थ्य ब्यबस्थापनका लागि औषधि वितरण र पशुपन्छी तथा मत्स्य उपचार सेवा कार्यक्रम सन्चालन मा औषधि वितरण र ए आइ कृत्रिम गर्भाधान नि शुल्क सेवा एक बराबर ३ पटक सम्म कार्यक्रम मा आफ्ना गाई भैसिमा कृत्रिम गर्भाधान गराय बापत अनुदान स्वरुप पाउने रकम हस्तान्तरन गरियो ।

आर्थिक वर्ष: