FAQs Complain Problems

स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको लागि ICT तथा DHIS2 सम्बन्धी २ दिने अभिमुखीकरण तालिम

इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको लागि ICT तथा DHIS2 सम्बन्धी २ दिने अभिमुखीकरण तालिम इन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष श्री उमा कुमारी लामा ज्युको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्साल, शाखा अधिकृत श्री दीपक चापागाई लगायत अन्य कर्मचारीको उपस्थितिमा सम्पन्न भयो।

आर्थिक वर्ष: