FAQs Complain Problems

सानुमाखु सामुदायिक स्वास्थ्य इकाइको समुदघाटन

मिति २०८० जेठ ९ गते इन्द्रसरोवर गाउँपालिका वडा नं.१ सानुमाखु सामुदायिक स्वास्थ्य इकाइको समुदघाटन भएको छ | उक्त कार्यक्रमको अध्यक्षता १ नं वडा अध्यक्ष श्री सुवास थापा मगरले गर्नु भएको थियो भने गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यू प्रमुख अतिथि रहेको समुदघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री उमा कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत श्री प्रलाद कार्की, निवर्तमान अध्यक्ष श्री जीवन लामा लगायतका अन्य महानुभावहरुको समुपस्थिति रहेको थियो।

आर्थिक वर्ष:

//