FAQs Complain Problems

वडा नं. ४, फाखेलमा सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ताको प्रथम त्रैमासिक किस्ताको भत्ता भुक्तानी शिविरबाट

कार्तिक १५ गते इन्द्रसरोवर गाउँपालिका र बैक अफ काठमाण्डौँबीचको समन्वयमा वडा नं. ४, फाखेलमा सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ताको प्रथम त्रैमासिक किस्ताको भत्ता भुक्तानी शिविरबाट १०५ जना लाभग्राहीले भत्ता बुझिलिएका छन् भने केही अशक्त लाभग्राहीहरुको घरैमा पुगेर भत्ता हस्तान्तरण गरिएको छ ।

आर्थिक वर्ष:

//