FAQs Complain Problems

वडा नं.३का विभिन्न स्थानहरुको अनुगमन

आज मिति २०७९ असोज २३ गते यस इन्द्रसरोवर गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत श्री प्रलाद कार्की ज्यूको नेतृत्वमा वडा नं.३का विभिन्न स्थानहरु श्री बत्सलादेवी मा.वि को निर्माणाधिन छात्राबास भवन, वडा कार्यालय, सिस्नेरी स्वास्थ्य चौकीका साथै अन्य योजनाहरुको अनुगमन गरिएको छ । अनुगमनमा गाउँपालिकाका प्राविधिक शाखा प्रमुख श्री विमल मोक्तान , सू.प्र.अ श्री राजन खतिवडाको उपस्थीति रहेको थियो।

आर्थिक वर्ष:

//