FAQs Complain Problems

समाचार

लैंङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत वडा न. २ मा आयोजित १ दिने अन्तरक्रिया कार्यक्रम तथा समापन समारोह |

“लैङिग्क हिंसा अन्त्यको प्रतिवद्धता : व्यक्ति, समाज र सबैको ऐक्यवद्धता

"प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तराष्ट्रिय अभियानका रूपमा विभिन्न कार्यक्रम गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर विगत १९९१ देखि मनाउने गरिएको छ । यस अभियान विशेषत महिला र बालिका बिरूद्ध हुने सबै प्रकारको हिसां अन्तय गर्न विश्वभर रणनीतिक रूपमा व्यक्तिगत र संस्थागतरुपमा विभिन्न कार्यक्रमहरु गरी मनाउने गरिन्छ । यस वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (तदानुसार २०७७ मंसिर १० देखि मंसिर २५ गते) सम्म मनाईने लैंङिग हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवसको रूपमा मनाउने नेपाल सरकारको निर्णयनुसार “ लैङिग्क हिंसा अन्त्यको प्रतिवद्धता : व्यक्ति, समाज र सबैको ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागेको छ ।

आर्थिक वर्ष: