FAQs Complain Problems

समाचार

मिति २०७९ फागुन २६ गते प्रशासनिक तथा गाउपालिकामा संचालित योजनाको अनुगमन

जिल्ला समन्वय समिति , मकवानपुरद्वारा यस  इन्द्रसरोवर गाउँपालिकामा मिति २०७९  फागुन २६ गते प्रशासनिक  तथा गाउपालिकामा संचालित योजनाको अनुगमन भयको छ। जि .स .स प्रमुख श्री ललित बहादुर घलान ज्यू संयोजक रहनु भएको कार्यक्रममा गाउपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी, उपाध्यक्ष श्री उमा कुमारी लामाका साथै अन्य विशिष्ट व्यक्तिहरुको समुपस्थिति रहेको थियो। साथै उक्त कार्यक्रममा श्री योजना तथा प्रशासकीय अधिकृत श्री दीपक चापागाईले आ .व २०७८/०७९ को वार्षिक तथा आ .व २०७९/०८० को  अर्धवार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो।

आर्थिक वर्ष: