FAQs Complain Problems

समाचार

परिचय-पत्र वितरण शिविरको दोस्रो दिन वडा नं.२ , कुलेखानी

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट संचालित "गरिब घरपरिवार पहिचान तथा परिचय-पत्र वितरण कार्यक्रम" बाट यस गाउँपालिकामा संकलित तथ्याङ्कको विश्लेषण, प्रारम्भिक सूची प्रकाशन, गाउँपालिका मार्फत गुनासो संकलन र प्रशोधन, नेपाल सरकार मन्त्रिपरिषदवाट अन्तिम नामावली स्वीकृती पश्चात छापिएको परिचय-पत्र वितरण शिविरको दोस्रो दिन वडा नं.२ , कुलेखानीमा सम्पन्न भयो जसमा १६ जनालाई परिचय-पत्र वितरण गरिएको थियो।

आर्थिक वर्ष: