FAQs Complain Problems

नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीजको उपलक्ष्यमा आयोजित तीज विशेष खुल्ला महिला नृत्य प्रतियोगिता

इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा मिति २०७९ भदौं १० गते नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीजको उपलक्ष्यमा आयोजित तीज विशेष खुल्ला महिला नृत्य प्रतियोगिता एक कार्यक्रमका बिच सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यूले गर्नु भएको थियो भने उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री उमा कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्साल, सम्पूर्ण वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू साथै अन्य विशिष्ट व्यक्तिहरुको समुपस्थिति रहेको थियो। साथै उक्त कार्यक्रम संचालन शाखा अधिकृत श्री दीपक चापागाई ज्यूले गर्नु भएको थियो।

आर्थिक वर्ष:

//