FAQs Complain Problems

इन्द्रसरोवर गाउँपालिका माध्यमिक तह अन्तर विद्यालय स्तरिय विज्ञान प्रर्दशनी कार्यक्रम

इन्द्रसरोवर गाउँपालिका माध्यमिक तह अन्तर विद्यालय स्तरिय विज्ञान प्रर्दशनी कार्यक्रम उपाध्यक्ष उमा कुमारी लामा को संयोजकत्वमा वडा न. २ का वडा अध्यक्ष सुमन श्रेष्ठ, शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत धर्मानन्द पन्त, गाउँपालिका विभिन्न शाखाका प्रमुख तथा कर्मचारी , माध्यमिक तहका विज्ञान शिक्षक र विद्यार्थीहरुको उपस्थितीका विच सम्पन्न ।

आर्थिक वर्ष:

//