समाचार
इन्द्रसरोवर गाउँपालिका आ.व २०७७/०७८ मा वडा नं २ बाट सामाजिक सुरक्षा भत्ता पहिलो किस्ता प्राप्त गर्ने लाभार्थीको विवरण
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ मा बसोबास गर्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने निम्न बमोजिमका लाभार्थी हरुको विवरण संबन्धित दस्ताबेज यहाँ संलग्न गरिएको छ |