FAQs Complain Problems

समाचार

इन्द्रसरोवर गाउँपालिकामा निर्माण हुने ५ सैयाको अस्पताल भवन को आज एक कार्यक्रमकाबिच अध्यक्ष श्री जीवन लामा ज्युले सिलायान्स गर्नु भयो।उक्त कार्यक्रममा उपाध्यक्ष श्री उमा लामा ज्यु ,वडाअध्यक्ष लगायत कर्मचारी हरुको उपस्थित रह्यो।

आर्थिक वर्ष: