FAQs Complain Problems

समाचार

इन्द्रसरोवर गाउँपालिकाबाट कृषि क्षेत्रलाई व्यवसायीकरण गरी नमुना क्षेत्रको रूपमा विकास गर्न कार्यक्रम अन्तर्गत ७०% अनुदानमा कृषि सामाग्री वितरण

इन्द्रसरोवर गाउँपालिकाबाट कृषि क्षेत्रलाई व्यवसायीकरण गरी नमुना क्षेत्रको रूपमा विकास गर्न कार्यक्रम अन्तर्गत ७०% अनुदानमा कृषि सामाग्री वितरण गर्नु हुदै अध्यक्ष श्री जीवन लामा, वडा नं. २ अध्यक्ष श्री राजुमान महर्जन र प्रमुख प्रशासकीय अधिकृत श्री किरण निधि तिवारी

आर्थिक वर्ष: