FAQs Complain Problems

इन्द्रसरोवर गाउँपालिकाको सबै वडाबाट अनलाईन प्रणालीमा व्यक्तिगत घटना दर्ता सुरु

जिल्लाको १० स्थानीय तहहरु मध्ये भौगोलिक रुपमा विकटता तथा ग्रामिण भेग भएकाले अनलाइन प्रणालीलाई अवलम्बन गर्न केही समस्या तथा चुनौती भए पनि स्थानीय पञ्जीकाधिकारी तथा जनप्रतिनिधीहरुको सकारात्मक सोच र सहयोगबाट इन्द्रसरोवरले अनलाईन प्रणाली अवलम्बन गरेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जनाएको छ । 
गाउँपालिकाको वडा नं. ५ बाट यहि जेठ २५ गतेबाट सुरु भएको अनलाईन दर्ता यहि असाढ ८ गते सम्ममा ५ वटै वडाबाट सुरु भैसकेको छ ।

https://www.radioindrasarowar.com.np/news-details/127/2021-06-23?fbclid=...

आर्थिक वर्ष:

//