समाचार
इन्द्रसरोवर गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ का लागि रु. ४१ करोड ७२ लाख अनुमानित बजेट बराबरको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
इन्द्रसरोवर गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ का लागि रु. ४१ करोड ७२ लाख अनुमानित बजेट बराबरको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
नीति तथा कार्यक्रमको प्रथामिकताका क्षेत्रहरुः
क) कृषिको आधुनिकीरण, व्यवसायीकरण र बजारीकरण
ख) पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धन
ग) गुणस्तरीय र दिगो पूर्वाधार विकास
घ) प्राविधिक तथा गुणस्तरीय शिक्षा
ङ) गुणस्तरिय तथा सर्वशुल्भ स्वास्थ्य सेवा
च) आर्थिक विकासको लागि रोजगारी सिर्जना
छ) भ्रष्टचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा प्रभावकारिता
ज) विभेद र असमान्ताको अत्य, समन्यायिक विकास र विकासको प्रतिफलको न्यायोचित वितरण
झ) विपद\ व्यवस्थापन