FAQs Complain Problems

समाचार

इन्द्रसरोवरका किसानलाई अनुदानमा उन्नत जातको घाँसको विरुवा वितरण

इन्द्ररोवर गाउँपालिकाका किसानलाई शुक्रबार अनुदानमा उन्नत जातको घाँसको विरुवा वितरण गरेको छ । इन्द्रसरोवर गाउँपालिकाको पशु विकास शाखाले ५० प्रतिशत अनुदानमा पशुपालक किसानलाई सुपर नेपियर र किम्बुको विरुवा वितरण गरेको हो ।

आर्थिक वर्ष: