समाचार
इन्दसरोवर गाउँपालिका को वडा ४ र ५ संयुक्त बालमैत्री वडा घोसणा
इन्द्रसरोवर गाउँ पालिका अन्तर्गतका वडा न. ४ र ५ संयुक्त रुपमा प्रदेश न. ३ कै पहिलो बालमैत्री अवधारणा लागु गर्ने वडा घोसणा भएका छन् |
यहि मिति २०७५/०२ १९ गते विश्व बाल श्रम बिरुद्ध दिवसको दिन पारेर तय गरिएको उक्त बालमैत्री घोसणा कार्यक्रममम सम्मानीय स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रि श्री लालबाबु पण्डित प्रमुख अतिथि रहनु भएको थियो |
साथै २०० भन्दा बढि अतिथि हरुको उत्साहमुलक सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रतिवद्धता पत्र र घोसणा पत्रमा सामुहिक हस्ताक्षर गारिनुका साथै रहेको स्थानीय मौलिक सांकृतिक तथा झाँकी हरु प्रस्तुत गरिएको थियो |