FAQs Complain Problems

समाचार

इच्छुक शिक्षकहरूले तल उल्लेखित लिङ्कमा विवरण भरि सहयोग गरिदिनुहुन अनुरोध छ ।

यहि मिति २०७७।०१।२६ देखि शिक्षा तालिम केन्द्र धुलिखेलद्वारा अनलाइन माध्यमबाट आधारभूत र माध्यमिक तहको शिक्षक पेशागत विकास तालिम र पुनर्ताजगी तालिम सञ्चालन गर्ने सम्बन्धमा यसै सूचना साथ संलग्न Google Form Link राखिइएको छ । इच्छुक शिक्षकहरूले तल उल्लेखित लिङ्कमा विवरण भरि सहयोग गरिदिनुहुन अनुरोध छ ।

https://forms.gle/459QNEi2iv1WgXyi6

आर्थिक वर्ष: