FAQs Complain Problems

अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यूको नेतृत्वमा वडा नं.१ का विभिन्न स्थानहरु, सानुमार्खु स्वास्थ्य इकाईको भवन, सानुमार्खु शेरा सडकका साथै अन्य योजनाहरूको अनुगमन

आज मिति २०७९ असोज २४ गते यस इन्द्रसरोवर गाउँपालिकका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यूको नेतृत्वमा वडा नं.१ का विभिन्न स्थानहरु, सानुमार्खु स्वास्थ्य इकाईको भवन, सानुमार्खु शेरा सडकका साथै अन्य योजनाहरूको अनुगमन गरिएको छ । अनुगमनमा गाउँपालिकाका उपाध्यक्ष श्री उमा कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत श्री प्रलाद कार्की, प्राविधिक शाखा प्रमुख ई. श्री विमल मोक्तान , सू.प्र.अ श्री राजन खतिवडा , सब-इन्जिनियर श्री सिताराम ढकालको उपस्थीति रहेको थियो।

आर्थिक वर्ष:

//