FAQs Complain Problems

७७/७८

इन्द्रसरोवर गा.पा.को चालू आ.व.२०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत बर्खे फलफूल (कागती,एभाेकाडाे,सुन्तला,अम्बा,अलैची) को बिरुवा विभिन्न वडाका कृषकहरुलाई बितरण गरियो ।

इन्द्रसरोवर गाउँपालिकाबाट प्राप्त सुत्केरी महिलाको लागि पोषण युक्त खानेकुरा विभिन्न स्वास्थ चौकी मार्फत बितरण कार्यक्रम मिति २०७८ असार २७ गते

इन्द्रसरोवर गाँउपालिका कोभिड-१९(दोश्रो लहर) को दैनिक विवरण । मिति: २०७८ साल असार २७ गते

Pages