FAQs Complain Problems

७६/७७

इन्द्रसरोवर गाउपालिकाको आ.व २०७६/०७७ को स्वीकृत कार्यक्रम अनुसार इन्द्रसरोवर गाउपालिका वडा न ३ सिस्नेरिमा घास्को बीउ (सुपर नेपियर) बितरन गर्नुका साथै पशु स्वास्थ्य ब्यबस्थापनका लागि औषधि वितरण र पशुपन्छी तथा मत्स्य उपचार सेवा कार्यक्रम सन्चालन

इन्द्रसरोवर गाउपालिकाको आ.व २०७६/०७७ को स्वीकृत कार्यक्रम अनुसार इन्द्रसरोवर गाउपालिका वडा न ३ सिस्नेरिमा घास्को बीउ (सुपर नेपियर) बितरन गर्नुका साथै पशु स्वास्थ्य ब्यबस्थापनका लागि औषधि वितरण र पशुपन्छी तथा मत्स्य उपचार सेवा कार्यक्रम सन्चालन मा औषधि वितरण र ए आइ कृत्रिम गर्भाधान नि शुल्क सेवा ए

इन्द्रसरोवर गाउपालिकाको आ.व २०७६/०७७ को स्वीकृत कार्यक्रम अनुसार इन्द्रसरोवर गाउपालिका वडा न २,३, ४ र ५ घास्को बीउ (सुपर नेपियर) वितरण कार्यक्रम ।

सलह किरा सम्बन्धी कुनै पनि जिज्ञासा तथा समस्या परेमा इन्द्रसरोवर गाउँपालिका कृषि विकास शाखामा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर : 9845287829 र 9845905419

Pages