FAQs Complain Problems

समाचार

सामाजिक सुरक्षा

तेस्रो त्रैमासिक किस्ताको भत्ता वितरण वडा नं २, कुलेखानीको भालुखर्क

२०८०/०१/२६ गते तेस्रो त्रैमासिक किस्ताको भत्ता वितरणका लागि इन्द्रसरोवर गाउँपालिका र ग्लोबल IME बैंकबीचको समन्वयमा वडा नं २, कुलेखानीको भालुखर्कमा सञ्चालन गरिएको भुक्तानी शिविर मार्फत २२ जना लाभग्राहीहरुलाई भत्ता वितरण गरियो ।

तेस्रो त्रैमासिक किस्ताको भत्ता वितरण वडा नं.१ मार्खु

२०८०/०१/२५ गते तेस्रो त्रैमासिक किस्ताको भत्ता वितरणका लागि इन्द्रसरोवर गाउँपालिका र ग्लोबल IME बैंकबीचको समन्वयमा वडा नं १, मार्खुमा सञ्चालन गरिएको भुक्तानी शिविर मार्फत १ सय ३० जना लाभग्राहीहरुलाई भत्ता वितरण गरियो ।

Pages