FAQs Complain Problems

समाचार

ग्यालरी

इन्द्रसरोवर  गाउँ पालिकाका निर्वाचित जनप्रतिनिधि  तथा कर्मचारी हरुको लागि  तिन दिने  एकिकृत सम्पत्ति कर सम्बन्धि कार्यशाला  मिति  २०७५ जेष्ठ १९ देखि २१ गते सम्म संचालन   भएको  छ |

हेटौडा उप महानगर पालिकाका पुर्ब प्रवन्धक  श्री बि. के. महर्जन प्रमुख प्रशिक्षक को रुपमा  रहनु भएको  उक्त कार्यक्रम मा जि.स. स., हेटौडाका सामाजिक विकास अधिकृत  रामकृष्ण थापा ले संयोजक को  भूमिका वहन गर्नु भएको थियो |

मिति: 06/06/2018 - 16:02
, , , , , , , , , , , , , , , ,

Pages