समाचार
अ. न.मी. आवश्यकता सम्बन्धी सूचना
इन्द्रसरोवर गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीमा रहने गरी स्वास्थ्य सेवाको (अ.न.मी.) पदमा करार सेवाको लागि खुल्ला प्रतियोगिता बाट दरखास्त आह्वान को सुचना जारी गरिएको छ |
सो सम्बन्धी सूचना सो को दरखास्त फारम तथा सेवा सर्त सम्बन्धी जानकारी तल उपलब्ध गराईएको छ |