FAQs Complain Problems

समाचार

मा. वि. स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा आधारभूत तह स्तरीय कविता प्रतियोगिता कार्यक्रममा समपन्न

इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा "बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी" भन्ने मूल नाराका साहितको ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित मा. वि. स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा आधारभूत तह स्तरीय कविता प्रतियोगिता कार्यक्रममा समपन्न भएको छ | जसमा मा. वि. स्तरीय वक्तृत्वकला प्रतियोगितामा श्री सरस्वती बालबोधनि मा वि बाट समिक्षा खत्री प्रथम, श्री बत्सलादेवि मा वि बाट निम्साङ गोले दोस्रो र सरस्वती बालबोधनि मा वि बाट रोशनी स्याङबोले तेस्रो स्थान हासिल गर्नु भएको थियो साथै आधारभूत तह स्तरीय कविता प्रतियोगिता श्री पञ्चकन्या मा वि बाट एलिजा गोले प्रथम, श्री कालिका मा वि बाट स्मृती लामा दोस्रो र श्री कालिका मा वि बाटै जोसेफ रूम्बा तेस्रो स्थान हासिल गर्नु भएको थियो |

आर्थिक वर्ष: