FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यूको नेतृत्वमा वडा नं.१ का विभिन्न स्थानहरु, सानुमार्खु स्वास्थ्य इकाईको भवन, सानुमार्खु शेरा सडकका साथै अन्य योजनाहरूको अनुगमन

आज मिति २०७९ असोज २४ गते यस इन्द्रसरोवर गाउँपालिकका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यूको नेतृत्वमा वडा नं.१ का विभिन्न स्थानहरु, सानुमार्खु स्वास्थ्य इकाईको भवन, सानुमार्खु शेरा सडकका साथै अन्य योजनाहरूको अनुगमन गरिएको छ । अनुगमनमा गाउँपालिकाका उपाध्यक्ष श्री उमा कुमारी लामा, प्रमुख प्रशासकीय अध

वडा नं.३का विभिन्न स्थानहरुको अनुगमन

आज मिति २०७९ असोज २३ गते यस इन्द्रसरोवर गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत श्री प्रलाद कार्की ज्यूको नेतृत्वमा वडा नं.३का विभिन्न स्थानहरु श्री बत्सलादेवी मा.वि को निर्माणाधिन छात्राबास भवन, वडा कार्यालय, सिस्नेरी स्वास्थ्य चौकीका साथै अन्य योजनाहरुको अनुगमन गरिएको छ । अनुगमनमा गाउँपालिकाका प्रा

आधुनिक प्रविधि अपनाई व्यावसायिक तरकारी खेती, बाख्रापालन, बङ्गुर पालन गरी सफल व्यक्तिको रुपमा परिचय बनाउनुभएका वडा नं.४ निवासी कृषकहरूको अनुगमन

आ.व 2078/079 मा इन्द्रसरोवर गाउँपालिकाको वार्षिक स्विकृत कार्यक्रम कृषि पशुपन्छी तथा घरवास पर्यटन व्यवसायीहरूलाई ७०% व्याज अनुदान कार्यक्रम अन्तर्गत गतिशील साना किसान कृषि सहकारी संस्था लिमिटेडबाट ऋण प्राप्त गरि आधुनिक प्रविधि अपनाई व्यावसायिक तरकारी खेती, बाख्रापालन, बङ्गुर पालन गरी सफल व्यक्तिक

Pages