FAQs Complain Problems

१८ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस

१८ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस इन्द्रसरोवर गाउँपालिकाका आदरणीय अध्यक्ष श्री जीवन लामाज्युको अध्यक्षता, उपाध्यक्ष श्री उमा कुमारी लामाज्यु, वडा २ का वडाध्यक्ष श्री राजुमान महर्जनज्यु, कार्यपालिका सदस्य श्री मन्जु रुम्बाज्यु, लगायतका बिशिष्ट ब्यक्तिहरुको उपस्थितिमा प्रभातफेरी सहित गाउँपालिकाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी मनाइयो। कार्यक्रममा सबै वडाका एक एक जना उच्च योगदान गर्नुहुने सर्वोत्कृष्ट स्वास्थ्य स्वयंसेविकाज्युहरुलाइ पुरस्कृत गरिएको थियो।

आर्थिक वर्ष:

//