FAQs Complain Problems

हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता

अन्तराष्ट्रिय बाल दिवस २०७८ को अवसरमा यस इन्द्रसरोवर गाउँपालिका, महिला तथा बालबालिका शाखाको आयोजनामा मिति २०७८-०८-०२ गते हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री जीवन लामा ज्यूले गर्नु भएको थियो भने उक्त कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्ष श्री उमा कुमारी लामा ज्यू प्रमुख अतिथि, सामाजिक विकास समिति तथा २ नं. वडा अध्यक्ष श्री राजुमान महर्जन, ३ नं. वडा अध्यक्ष श्री चिरञ्जिवी पौडेल ज्यू, नि. प्रमुख प्रशासकीय अधिकृत श्री धर्मानन्द पन्तज्यू का साथै अन्य विशिष्ट व्यक्तिहरुको समुपस्थिति रहेको थियो।

 

 

 

आर्थिक वर्ष:

//