FAQs Complain Problems

सीपमुलक मेशिनरी समाग्री तथा उन्नत जातको बाख्रा वितरण कार्यक्रम

आज मिति २०७८-०८-०९ गते इन्द्रसरोवर गाउँपालिकाको आ.व २०७८-०७९को स्विकृत वार्षिक कार्यक्रम अन्तर्गतको दलित उत्थान कार्यक्रम अनुसार गाउँपालिका स्तरिय आवाज दलित उत्थान समितिको आयोजनामा सीपमुलक मेशिनरी समाग्री तथा उन्नत जातको बाख्रा वितरण कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता सो समितिका अध्यक्ष श्री राजीव परियार ज्यूले गर्नु भएको थियो भने इन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्ष श्री उमा कुमारी लामाज्यू प्रमुख अतिथि, २ नं. वडा अध्यक्ष श्री राजुमान महर्जन र ३ नं. वडा अध्यक्ष श्री चिरञ्जीवी पौडेल अथिति , प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्सालज्यू का साथै अन्य विशिष्ट व्यक्तिहरुको समुपस्थिति रहेको थियो।

आर्थिक वर्ष:

//