समाचार
सब इन्जीनियर तथा असिस्टेन्ट सब-इन्जीनियर को अन्तर्वाता मिति र स्थान
इन्द्रसरोवर गाउँपालिका द्वारा आहवान गरिएको विभिन्न प्राविधिक पदको लागि सुचिकृत उमेद्वार हरुको अन्तर्वार्ता उल्लेखित मिति र स्थानमा हुने जानकारी सम्बन्धित सबैमा जानकारी गराइन्छ |
आवेदन साथ पेश गरेको शैक्षिक प्रमाणपत्र र कार्य अनुभवका प्रमाण पत्रको सक्कल प्रति सहित उपस्थित हुनुहोला |