समाचार
सब इन्जिनियर तथा असिस्टेन्ट सब इन्जिनियर माग गरिएको सूचना
यस इन्द्रसरोवर गाउँपालिका क्षेत्र भित्रका विभिन्न वडा हरुमा संचालन हुने योजना,परियोजना साथै आन्तरिक प्रविधिक कार्य संचालन का निमित्त सब इन्जिनियर तथा असिस्टेन्ट सब इन्जिनियर पदको खुल्ला प्रतिस्पर्धा मार्फत दरखास्त आव्हान गरिएको जानकारी गराइन्छ ।
थप जानकारीका लागी गाउँ कार्यपालिकाको कार्यालय कुलेखानी, मकवानपुर म सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ ।