FAQs Complain Problems

विजय दशमी, शुभ दिपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा हार्दिक शुभकामना !!

हिन्दूहरुको महान् चाड विजय दशमी, शुभ दिपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा गाउँपालिकाबासी तथा आम शुभचिन्तकहरुमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

देवकृष्ण पुडासैनी

अध्यक्ष

तथा

समस्त इन्द्रसरोवर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय परिवार।

आर्थिक वर्ष: