FAQs Complain Problems

समाचार

लघु उद्यम विकास कार्यक्रम (मेडपा), सीप विकास तालिमको प्रमाण-पत्र एवम् प्रविधि हस्तान्तरण

आज मिति २०७८-०६-०४ गते इन्द्रसरोवर गाउँपालिका कुलेखानी मकवानपुरको आयोजना र गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा), सीप विकास तालिमको प्रमाण-पत्र एवम् प्रविधि हस्तान्तरण यस गाउँपालिकाका अध्यक्ष श्री जीवन लामाज्यूको अध्यक्षता, २ नं. वडाध्यक्ष श्री राजुमान महर्जनज्यू, नि. प्रमुख प्रशासकीय अधिकृत श्री धर्मानन्द पन्तज्यूको उपस्थितिमा सम्पन्न भयो ।

आर्थिक वर्ष: