FAQs Complain Problems

राष्ट्रिय परिचय पत्र वितरण कार्यको अनुगमन

जिल्ला प्रशासन कार्यालय, मकवानपुर र इन्द्रसरोवर गाउँपालिकाको सहजीकरणमा संचालन भई रहेको राष्ट्रिय परिचय पत्र वितरण कार्यको यही मिति २०७८ मंसिर २२ गते गाउँपालिकाको अध्यक्ष श्री जीवन लामा ज्यू, उपाध्यक्ष श्री उमा कुमारी लामा ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्साल ज्यूका साथै योजना तथा प्रशासकीय अधिकृत श्री दीपक चापागाईं ज्यूले वडा नं.१, ४ र ५को अनुगमन कार्य सम्पन्न भयो।

आर्थिक वर्ष:

//