समाचार
बाल सहजकर्ता आवश्यकता सम्बन्धी सूचना
इन्द्रसरोवर गाउँपालिका लाई बाल मैत्री स्थानीय तह घोषणा गर्ने लक्ष प्राप्तिका लागि यस गाउँ पालिकाबाट चार जना बाल सहजकर्ता नियुक्तिका लागि खुल्ला प्रतियोगिता मार्फत बिज्ञापन आह्वान गरेको छ |
सो सूचना सम्बन्धी जानकारी तल उपलब्ध गराईएको छ |