FAQs Complain Problems

प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्सालज्यूको स्वागत कार्यक्रम

आज मिति २०७८-०६-२० गते इन्द्रसरोवर गाउँपालिकामा थाक्रे गाउँपालिकाबाट सरूवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्सालज्यूको स्वागत कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता गाउँपालिका उपाध्यक्ष श्री उमा कुमारी लामा ज्यूले गर्नुभएको थियो सथै अथितिको रुपमा २ नं. वडा अध्यक्ष श्री राजुमान महर्जन र ४ नं. वडा अध्यक्ष श्री धनवीर स्याङतान ज्यू रह्नु भएको थियो।

आर्थिक वर्ष:

//