FAQs Complain Problems

समाचार

तीन दिने मौरीपालन तालिम तथा घार वितरण कार्यक्रम

इन्द्रसरोवर गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा सञ्चालित अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालित तीन दिने मौरीपालन तालिम तथा घार वितरण कार्यक्रम सम्पन्न । गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी को अध्यक्षतामा गाउँपालिका उपाध्यक्ष श्री उमाकुमारी लामा र प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्सालको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ९ जना अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागी सबैले निशुल्क ३/३ वटा मौरी सहितको मौरीको घार वितरण गरिएको छ।

आर्थिक वर्ष: