FAQs Complain Problems

समाचार

चाउमिन बनाउने सीप बिकास तालिम

इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा संचालित गरिबी निवारण का लागि लघु उद्यम विकास कार्यक्रम medpa अन्तर्गत चाउमिन बनाउने सीप बिकास तालिम इन्द्रसरोवर गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्युको अध्यक्षता १ नं. वडा अध्यक्ष श्री सुवास थापा मगरज्यु लगायत अन्य कर्मचारीको उपस्थितिमा वडा नं १ समापन कार्यक्रम मिति २०७९-०३-१६ गते सम्पन्न भयो।

आर्थिक वर्ष: