FAQs Complain Problems

समाचार

गणित शिक्षकहरुको क्षमता विकासको लागि मिति २०८०-०९-२१ देखि २४ गते सम्म संचालन गरिएको तालिमको समापन

इन्द्रसरोवर गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा गणित शिक्षकहरुको क्षमता विकासको लागि मिति २०८०-०९-२१ देखि २४ गते सम्म संचालन गरिएको तालिमको समापन आज एक कार्यक्रमका विच गा. पा उपाध्यक्ष श्री उमा कुमारी लामाज्यूले गर्नु भयो | उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्की र समाजिक विकास समिती संयोजक चन्द्रकुमार बलको उपस्थिती रहेको थियो । शिक्षा शाखा प्रमुख तथा शाखा अधिकृत श्री धर्मानन्द पन्त, विषय विज्ञ श्री शंकर भण्डारी, श्री भुपेन्द्र चौलागाईं र श्री इन्द्र बहादुर कार्कीले प्रशिक्षण दिनु भएको थियो । तालिममा २८ जना शिक्षकहरुले भाग लिनु भएको थियो।

आर्थिक वर्ष: