समाचार
कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!
प्रस्तुत विषयमा यस इन्द्रसरोवर गाउँपालिकाको आ.व 2077/078 मा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) संचालनका लागि तपशिल बमोजिमका कार्मचारी सेवा करारमा पदपूर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आफ्नो विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ |
online Form को लागि https://forms.gle/pJ6cR9KanXbm5tdp9
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
