FAQs Complain Problems

उत्कृष्ट कृषक प्रोत्साहन र बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत स्थलगत तालिम तथा अध्ययन अवलोकन भ्रमण

इन्द्रसरोवर गाउँपालिका,  २ नं. वडा कार्यालय, कुलेखानी,मकवानपुरद्वारा मिति २०८०-११-०७ देखि १० गते सम्म उत्कृष्ट कृषक प्रोत्साहन र बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत स्थलगत तालिम तथा अध्ययन अवलोकन भ्रमणका क्रममा पूर्वी नेपालको तरकारी विकास/ कन्दमुल विकास केन्द्र (सिन्धुली), पाख्रीबास अनुसन्धान केन्द्र (धनकुटा), राष्ट्रिय सुन्तलाजात अनुसन्धान केन्द्र (धनकुटा), सिता गाई फर्म (झापा), बाख्रा फर्म (विराटनगर) लगायत अन्य कृषि तथा पशुपन्छी फर्महरुको  अध्ययन अवलोकन भ्रमण सम्पन्न गरिएछ । 

आर्थिक वर्ष:

//