FAQs Complain Problems

समाचार

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलको नव निर्मित वडा कार्यालय भवन उदघाटन कार्यक्रम सम्पन्न भएको छ |

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलको नव निर्मित वडा कार्यालय भवन उदघाटन कार्यक्रम सम्पन्न भएको छ | मकवानपुर निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय महेश कुमार बर्तौलाज्यूको प्रमुख आतिथ्यमा इन्द्रसरोवर गाउँपालिका वडा नं.४ फाखेल, पुरण्डी स्थित नव निर्मित वडा कार्यालय भवनको समुदघाटन कार्यक्रममा गा पा अध्यक्ष देव कृष्ण पुडासैनी, उपाध्यक्ष उमा कुमारी लामा, प्रसाशकिय अधिकृत प्रलाद कार्की निवर्तमान पालिका अध्यक्ष जीवन लामा,३ नं वडा अध्यक्ष प्रताप भोम्जनका साथै अन्य विशिष्ट व्यक्तिहरुको उपस्थि रहेको थियो र उक्त कार्यक्रमको सभा अध्यक्षता ४ नं वडा अध्यक्ष चन्द्र कुमार बलले गर्नु भएको थियो |

आर्थिक वर्ष: