FAQs Complain Problems

इन्द्रसरोवर गाउँपालिकाको आयोजना मा संचालित गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम(MEDPA) अन्तर्गत व्यवसाय सचेतना तथा सुरू तालिम

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा इन्द्रसरोवर गाउँपालिकाको आयोजना मा संचालित गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम(MEDPA) अन्तर्गत व्यवसाय सचेतना तथा सुरू तालिमको यहि मिति २०७८ मंसिर २७ गते एक कार्यक्रमका बिच उद्घाटन भएको छ। उक्त कार्यक्रमको अध्यक्षता गाउँपालिका ४ नं. वडा अध्यक्ष श्री धनबीर स्याङ्तानज्यूले गर्नु भएको थियो भने उक्त कार्यक्रममा प्रमुख अतिथि श्री उमा कुमार लामा ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्सालज्यू, अन्य विशिष्ट व्यक्तिहरुको समुपस्थिति रहेको थियो।

आर्थिक वर्ष:

//