FAQs Complain Problems

इन्द्रसरोवर गाउँपालिकाका ५ चै वटा वडाहरुमा अनुगमन कार्य सम्पन्न

न्याय सम्पादन सम्बन्धी नीति तथा कार्यक्रम कार्यन्वयनको लागि इन्द्रसरोवर गाउँपालिकाको न्यायिक समितिले सम्पादन गरेको समग्र कार्यक्रमहरु, तिनको कार्यान्वयन स्थिति, न्याय सम्पादनमा भएका गतिविधि, मेलमिलाप केन्द्रहरुको कार्य प्रगति तथा अन्य विषयहरुको जानकारी प्राप्त गर्ने उद्येश्यका साथ इन्द्रसरोवर गाउँपालिकाका ५ चै वटा वडाहरुमा अनुगमन कार्य सम्पन्न भएको छ।

आर्थिक वर्ष:

//