FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

इन्द्रसरोवार गाउँपालिकाका जनप्रतिनिधिको उपस्थितिमा विभिन्न राहात सामाग्रीहरु वितरण

मिति २०८० साउन १ इन्द्रसरोवर गाउँपालिका वडा नं २ सुलिकोटमा रहेको श्री चन्द्र ब वाइवाको घरमा मिति २०८० असार ३१ गते आगलागि भइ पूर्णरुपमा क्षेति भएकाले निजको परिवारलाइ इन्द्रसरोवार गाउँपालिकाका जनप्रतिनिधिको उपस्थितिमा विभिन्न राहात सामाग्रीहरु वितरण गरिएको छ |

वडा नं.३ सिस्नेरीमा नवनिर्मित स्वास्थ्य चौकीको समुदघाटन

मिति २०८० असार २६ गते इन्द्रसरोवर गाउँपालिका वडा नं.३ सिस्नेरीमा नवनिर्मित स्वास्थ्य चौकीको समुदघाटन भएको छ | उक्त कार्यक्रमको अध्यक्षता ३ नं वडा अध्यक्ष श्री प्रताप भोम्जन ज्यू ले गर्नु भएको थियो भने गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यू प्रमुख अतिथि रहेको समुदघाटन कार्यक्रममा गाउँपालिक

एक दिने लघु वित्तमा पहुँच र वजारीकरण/व्यवसाय परामर्श सम्बन्धी अन्तरक्रिया कार्यक्रम

इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत एक दिने लघु वित्तमा पहुँच र वजारीकरण/व्यवसाय परामर्श सम्बन्धी अन्तरक्रिया कार्यक्रम मिति २०८० असार २४ गते वडा नं.

इन्द्रसरोवर गाउँपालिकाको १२ औ गाउँसभाको बजेट अधिबेशनको आज मिति २०८०-०३-२३ गते समापन भएको छ |

इन्द्रसरोवर गाउँपालिकाको १२ औ गाउँसभाको बजेट अधिबेशनको आज मिति २०८०-०३-२३ गते समापन भएको छ | साथै उक्त गाउँसभाको अन्त्यमा सर्बोत्कृष्ट कर्मचारी, खेलाडी सम्मान साथै कर्मचारी विदाइ कार्यक्रम सम्पन्न गरिएको छ।कार्यक्रममा गाउँपालिकाका सूचना प्रविधि अधिकृत श्री राजन खतिवडा सर्वोत्कृष्ट कर्मचारी, श्री

१ महिने व्यूटिपार्लर एड्भान्स तालिम

इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत वडा नं.२ खानीखेतमा संचालित १ महिने व्यूटिपार्लर एड्भान्स तालिम यसै गाउॅंपालिकाका उपाध्यक्ष श्री उमा कुमारी लामा ज्युको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत श्री प्रलाद कार्की, योजना तथा प्रशासकीय अध

Pages