FAQs Complain Problems

समाचार

वडा नं.३ सिस्नेरीमा नवनिर्मित स्वास्थ्य चौकीको समुदघाटन

मिति २०८० असार २६ गते इन्द्रसरोवर गाउँपालिका वडा नं.३ सिस्नेरीमा नवनिर्मित स्वास्थ्य चौकीको समुदघाटन भएको छ | उक्त कार्यक्रमको अध्यक्षता ३ नं वडा अध्यक्ष श्री प्रताप भोम्जन ज्यू ले गर्नु भएको थियो भने गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यू प्रमुख अतिथि रहेको समुदघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री उमा कुमारी लामा, Choice Nepal का Country Director श्री प्रतिक शर्मा, डोटेरा नेपालका प्रतिनिधि श्री राजेश अधिकारी, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, निवर्तमान ३ नं वडा अध्यक्ष श्री चिरञ्जीवी पौडेल लगायतका अन्य महानुभावहरुको समुपस्थिति रहेको थियो।

आर्थिक वर्ष: