FAQs Complain Problems

समाचार

इन्द्रसरोवर गाउँपालिकाको १२ औ गाउँसभाको बजेट अधिबेशनको आज मिति २०८०-०३-२३ गते समापन भएको छ |

इन्द्रसरोवर गाउँपालिकाको १२ औ गाउँसभाको बजेट अधिबेशनको आज मिति २०८०-०३-२३ गते समापन भएको छ | साथै उक्त गाउँसभाको अन्त्यमा सर्बोत्कृष्ट कर्मचारी, खेलाडी सम्मान साथै कर्मचारी विदाइ कार्यक्रम सम्पन्न गरिएको छ।कार्यक्रममा गाउँपालिकाका सूचना प्रविधि अधिकृत श्री राजन खतिवडा सर्वोत्कृष्ट कर्मचारी, श्री डिल बहादुर गोले सर्वोत्कृष्ट कार्यालय सहयोगी, खेलाडी श्री प्रबिन लामा सम्मानित हुनुभएको छ। यसै गाउँपालिकाको वडा न १ को कार्यालयमा करिब २० बर्ष सेवा गर्नुभएका कार्यालय सहयोगी श्री शंकर छुमीलाइ सम्मान सहित बिदाइ गरिएको छ।

आर्थिक वर्ष: